निगम भन्छ-‘इन्धनमा नाफा छ तर, मूल्य घटदैन’

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : १७


काठमाडौं । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नघट्ने बताएको छ।

निगमले एक विज्ञप्ति जारी गर्दै इन्धनको मुूल्यमा नाफ भएपनि मूल्य भने समायोजन नहुने जनाएको हो।


प्रतिक्रिया दिनुहोस्