प्रहरी र आर्मीको ड्रेस जस्तो देखिने लुगा नलगाउन आदेश

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ४२


जिल्ला प्रशासन कार्यालय सुर्खेतले नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको जस्तो देखिने लुगा नलगाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कसैले त्यस्तो पोशाक लगाए कारबाही गर्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्