यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार…(सूचीसहित)

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : १५


काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ।

शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन्।

गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनको सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएका छन्।


प्रतिक्रिया दिनुहोस्