दाजुभाई–दिदीबहिनीहरु नहुनेले रानीपोखरीमा मनाए भाईटिका

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ११ : ५८


काठमाडाैँ। आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन्।

आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ। भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ।


प्रतिक्रिया दिनुहोस्