गोलाप्रथाबाट छानेर सर्वसाधारणलाई अध्यक्ष ओलीको फोन

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ३४


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सर्वसाधारणलाई फोन गरेका छन् ।

ओलीले यसअघि नै आफूले शुक्रबार सर्वसाधारणलाई फोन गर्ने भन्दै नम्बर टिपाउन भनेका थिए।

टिपाएका नम्बरमध्ये अध्यक्ष ओलीले गोलाप्रथाबाट छानेर सर्वसाधारणलाई फोन गरेका हुन।


प्रतिक्रिया दिनुहोस्