आफ्नो नामममा फेक आइडी धेरै भएपछि उपमेयर डंगोलले लेखिन् पत्र

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ५ : २१


आफ्नो नाममा धेरै फेक आइडी बनाइएपछि काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले पत्र लेखेकी छन्।

डंगोलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन्।

आज आयोगलाई एक पत्र लेखेर उनले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक आइडी धेरै रहेको जानकारी गराएकी हुन।

 


प्रतिक्रिया दिनुहोस्