तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, कसैले बेचे १ लाख जरिवाना

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : १५


काठमाडौं । सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ।

प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस्