सागर ढकाललाई रवि लामिछानेको पार्टीले निसर्त समर्थन गर्ने

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ३८


काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्म्दवार सागर ढकाललाई निसर्त समर्थन गर्ने भएको छ।

ढकालले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध डडेल्धुराबाट उम्मेद्वारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्