डिभी भर्दा पैसा माग्नु अपराध हो: अमेरिकी दूतावास

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ००


नेपाल स्थित अमेरिकी राजदूतावासले डिभी भरिदिन्छु भन्दै पैसा माग्नु अपराध रहेको जनाएको छ।

सामाजिक सञ्जालमा दूतावासले आवेदन निशुल्क दिन सकिने भएकाले सचेत रहन सबैलाई आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्