पहिरोका कारण बेनी–जोमसोम सडक अवरूद्ध

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : ५९


म्याग्दी। रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ।

सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्