विष्णु पौडेलका प्रतिद्वन्दी राजु गुरुङको गठबन्धनबाट उम्मेदवारी

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ०६


बुटवल । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा रुपन्देही क्षेत्र नं। २ मा गठबन्धनको ततर्फबाट राजु गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । उनी एकिकृत समाजवादीका नेता हुन् । रुपन्देही क्षेत्र नं। २ मा यस अगाडि एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेद्वारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्