आजबाट सेयर कारोबार खुल्दै

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ५६


काठमाडौं।  दशैं बिदापछि आजबाट नेप्सेमा कारोबार खुल्ला हुने भएको छ । असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने भएको हो ।

नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा  छ । गएको बिहिबार नेप्से परिसूचक १६.२९ अंकले बढेको थियो । यता सेन्सेटिभ परिसूचक ३६३.४२ विन्दुमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्