सत्ता गठबन्धनबीच टिकट बाँटफाँटमा सहमति

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : २७


काठमाडौं । सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ ।
जसपालाई छुट्टयाइएको क्षेत्र खाली राखिएको छ । केही सिटमा लोसपालाई दिने तयारी गरिएको छ ।

कांग्रेस र माओवादीले छुट्टयाएको प्रतिनिधिसभा र प्रदेशसभा सिट यसरी छुट्टयाइएको छ । उम्मेदवारको सुची आउन बाँकी ।

 

 


प्रतिक्रिया दिनुहोस्