गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे विवाह

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : ०७


काठमाडौैं । गायक कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन्।

उनले आज बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

पछिल्लो केहि बर्ष यता सम्बन्धमा रहेका उनीहरुले हालै इन्गेजमेन्ट गरेका थिए।


प्रतिक्रिया दिनुहोस्