बुन्डेस लिगामा बायर्नको सहज जित

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ०४


काठमाडौं। बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ।

बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ। पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ।


प्रतिक्रिया दिनुहोस्