गायिका राईको डेंगु संक्रमणबाट निधन

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : १५


खोटाङ । खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ।

डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्