‘प्रेम गीत-३’ को चाइल्ड भर्सन गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ४१


काठमाडौं । हाल प्रदर्शनमा रहेको चलचित्र ‘प्रेम गीत–३’को शीर्ष गीतको चाइल्ड भर्सन युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ।

‘हर युग होस्…’ बोलको गीत युट्युब ट्रेन्ङिको एक नम्बरमा आइपुगेको हो।

सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको स्वर रहेको गीतमा शब्द राजेश कुमार श्रेष्ठको छ। संगीत अलिस कार्कीले गरेका छन्।


प्रतिक्रिया दिनुहोस्