चुनाव बहिष्कार गर्ने ४ दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ११


काठमाडौं । आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।

निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार विज्ञप्ति मार्फत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्