मोमो खाँदा मेनुको भन्दा बढी पैसा लिएपछि रेस्टुरेन्टलाई अदालतको यस्तो फैसला

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ५२


काठमाडौं । मोमो खाँदा मेनुमा भन्दा बढी पैसा लिएको भन्दै परेको रिटमा काठमाडौं जिल्ला अदालतले फैसला सुनाएको छ।

अदालतले फैसला सुनाउँदै अब होटल–रेस्टुरेन्टले मेनुमा भन्दा बढी पैसा लिन नपाउने फैसला गरेको छ।


प्रतिक्रिया दिनुहोस्