प्रचण्ड घटस्थापनाको साइत पारेर आफ्नो नयाँ घर सरे

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ५३


चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घटस्थापनाको साइत पारेर आफ्नो नयाँ घरमा प्रवेश गरेका छन्।

भरतपुर महानगरपालिका–१४ स्थित भिमसेननगरमा प्रचण्डको नयाँ घर बनेको हो।

करिब १० कट्ठा क्षेत्रफललाई कम्पाउन्ड लगाएर बिचमा एकतले घर बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्