भोलिदेखि सर्वोच्च अदालत बन्द

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ०१


काठमाडौं । भोलिदेखि सर्वोच्च अदालत बन्द रहने भएको छ। अदालतले आज एक सूचना जारी गर्दै असोज २३ गतेसम्म अदालतका सेवा बन्द रहने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्