‘प्रेमगीत ३’को विवादः भुवन केसीले दिए प्रष्टिकरण

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ३६


काठमाडौं । चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ लाई लिएर आएका टिप्पणी प्रति प्रष्टिकरण दिएको छ।

बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई सेन्सर हुन रोकेको आरोप लाग्दै आएको थियो।

बोर्डले आइतबार विज्ञप्ती जारी गर्दै ‘प्रेमगीत ३’को कर चुक्ता नै नभएका कारण हिन्दी संस्करणलाई सेन्सर अनुमति नदिएको जानकारी दिएको छ।

 


प्रतिक्रिया दिनुहोस्