यस्ता छन् पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ५०


सरकारले दार्चुलाका दुई पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

यी क्षेत्रमा वर्षेनी बाढी र पहिरो ठूलो क्षति पुर्‍याउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्