चुनावी क्षेत्रमा गगन थापाले सुरु गरे नि:शुल्क डेंगु परीक्षण

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : १७


काठमाडौं । काठमाडौं क्षेत्र नं.४ बाट प्रतिनिधिसभामा उम्मेद्वारी दिने तयारी गरेका नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निशुल्क डेंगु परीक्षण अभियान सुरु गरेका छन्।

पछिल्लो समय धेरै जना डुेंगु संक्रमित भएर घरमै बसिरहेको भन्दै थापाले चिकित्सकको टोली लिएर टोलमै पुगेर परीक्षण अभियान सुरु गरेका हुन।


प्रतिक्रिया दिनुहोस्