राष्ट्रपति विरुद्ध मधेशमा चरणवद्ध आन्दोलन सुरु

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ०२


काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध मधेश प्रदेशमा चरणबद्ध आन्दोलन सुरु भएको छ।

राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले चरणवद्ध आन्दोलन घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस्