पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : ३३


काठमाडौं । सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती सार्वजनिक गरेको छ ।

नेपाली बजारलक्षित उक्त अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ८० वटा खैरो रङ्गका सुगन्धित काँटीहरू छन् ।

अगरबत्तीको प्रतिप्याकेट बिक्री मूल्य १०० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्