नागरिकता विधेयक स्वीकृत नगर्ने राष्ट्रपति विरुद्ध सर्वोच्चमा मुद्धा

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ०६


राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता सुनिल रञ्जनसिंहलगायतले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको कदम संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दिएका हुन्।

सर्वोच्च अदालत प्रशासनकाअनुसार बिहीबार अधिवक्ता रञ्जनसिंहलगायतले रिट दिएका हुन्।

 


प्रतिक्रिया दिनुहोस्