४३ औं सामाजिक सेवा दिवसमा भृकुटिमण्डपमा प्रदर्शनी (फोटोफिचर)

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ४०


काठमाडौं । समाज कल्याण परिषदको आयोजनामा आज विभिन्न कार्यक्रमहरू गरि ४३ औं सामाजिक सेवा दिवस मनाईएको छ।

“दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समाबेसी समाज निर्माणमा संघ संस्थाको योगदान” भन्ने नाराका साथ यो वर्ष सामाजिक सेवा दिवस मनाईएको छ।

सामाजिक सेवा दिवसको अवसरमा विभिन्न संघ संस्थाहरूले काठमाडौंको भृकुटिमण्डपमा विकास प्रदर्शनी गरेका छन्।

समाज कल्याण परिषदको आयोजनामा हरेक वर्ष असोज ६ गते विविध कार्यक्रमहरू गरि सामाजिक सेवा दिवस मनाइने गरेको छ।


प्रतिक्रिया दिनुहोस्