डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १० : २५


काठमाडौं । नेपालमा हालसम्म डेंगीबाट संक्रमितको हुनेको संख्या १९ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट २४ जनाको मृत्यु भइसकेको छ। जसमध्ये काठमाडौंमा मात्रै ४ जना छन।


प्रतिक्रिया दिनुहोस्