बृहत् नागरिक आन्दोलनले माग्यो राष्ट्रपतिको राजीनामा (विज्ञप्तिसहित)

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ०६


काठमाडौं । वृहत नागरिक आन्दोलनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम भन्दै यो घटना उनलाई महाअभियोग लगाउन पर्याप्त हुने बताएको छ।

भण्डारीले संविधानको सर्वोच्चता कायम राख्न नसकेको नागरिक आन्दोलनको आरोप छ।

आन्दोलनले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपतिल पदको गरिमा राख्न नसकेको भन्दै उनीबाट लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न भएको बताएको छ।

 


प्रतिक्रिया दिनुहोस्