कपनको राममन्दिर क्षेत्रमा ठूलो आगलागी, सिलिण्डर पड्के

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ५१


काठमाडौंको कपन राममन्दिर क्षेत्रमा ठूलो आगलाभी भएको छ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् ।

यसबारेमा थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्