गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : ५५


काठमाडौँ । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ। 

आज छापावाल सुन प्रति तोला ७५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रूपैयाँ रहेको छ। 

त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ९० प्रतितोलामा कारोबार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस्