राष्ट्रपतिविरुद्ध अदालत जानेबारे सल्लाह गर्दैछौं: प्रचण्ड

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : २३


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले विरुद्ध अदालत जानेबारे सल्लाह भइरहेको बताएका छन्।

नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि अध्यक्ष दाहालले राष्ट्रपति विरुद्ध सडक आन्दोलन सुरु भएको बताउँदै अदालतको ढोका ढक्ढकाउने बताएका हुन।


प्रतिक्रिया दिनुहोस्