राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट छैनः नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : १६


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उल्लंघन गर्ने छुट हुन नसक्ने बताएका छन्।

बुधबार दिउँसो एक ट्विट गर्दै उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम भएको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्