आज यूरोको भाउ घट्यो, डलरको स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  २ : २८


काठमाडौँ । आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ।   

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको छ।   

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ८० पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ४७ पैसा छ।  

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ४२ पैसा छ।    

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्