सन्दीप लामिछाने बचाउ अभियानले भन्योः दुवै जनाको परिवारबीच वार्ता होस्

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : ५२


काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अहिले सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले आवाज उठाइरहेका छन्।

सन्दीप पक्षको सन्दीप बचाउ अभियान नै खोलिएको छ।

सो अभियानले आज एक अपील जारी सन्दीप र किशोरी दुवैका परिवारलाई वार्तामा राखेर घटनाको सफल अवतरण गर्न सरकारसँग अनुरोधसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्