अदालतबाट सफाइ पाएपछि रवि लामिछानेले के भने ?

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ४४


काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले साथ दिने सबै प्रति धन्यवाद प्रकट गरेका छन्।

शालिकराम पुडासैनिको आत्महत्या प्रकरणमा  जिल्ला अदालत चितवनले आइतबार अन्तिम फैसला सुनाएको छ । 

आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछाने सहित, युवराज कँडेल, रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालतले निर्दोष ठहर गरेको हो । 

प्रस्तोता लामिछानेले सबैप्रति धन्यवाद प्रकट गरेका छन् । 

यो पनि

शालिकराम आत्महत्या प्रकरणमा रवि लामिछाने निर्दोष ठहर
 


प्रतिक्रिया दिनुहोस्