डेंगु संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : २७


काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट हालसम्म २० जनाको मृत्यु भइसकेको छ। पछिल्ला २४ घण्टायता ३५८० जनामा डेंगु देखिएको छ।


प्रतिक्रिया दिनुहोस्