अब कपाल काटेको २ सय तिर्नुपर्ने, डेड लक गरेको २५ हजार

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : ४६


काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका कपाल काट्दा अब २ सय तिर्नुपर्ने जनाएको छ।

असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ।

जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि यो शुल्क १५० रुपैयाँ थियो। दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्