वायुसेवा निगमका कार्यकारी अध्यक्षद्वारा राजीनामा

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ०६


काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। 

खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन्। 


प्रतिक्रिया दिनुहोस्