राष्ट्रपतिले चोलेन्द्रलाई प्रधानन्यायाधीशकै हैसियतमा निम्ता दिइन्

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : १७


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सहभागी हुन निलम्बित सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरालाई बहालवालकै हैसियतमा निमन्त्रणा दिएकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जबरालाई नजरबन्दमा राखैका बेला राष्ट्रपतिले गरेको निम्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्