टुकुचा खोलाको माथि बनेका घर नभत्काउन अदालतको आदेश

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ४६


काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोलाको भूमिगत सुरुङमाथि बनेका घरहरु नभत्काउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

आज न्यायाधीश दिपेन्द्रबहादुर बमको एकस इजलासले यसबारे परेको रिटमाथि सुनुवाई गर्दै उक्त आदेश दिएको हो।

उच्च अदालत पाटनले दुवै पक्षलाई ५ असोजमा बोलाएको छ।

 


प्रतिक्रिया दिनुहोस्