आस्था राउत पक्ररणमा करिश्मा मानन्धरले यस्तो लेखिन्

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : ५४


काठमाडौं । गायिका आस्था राउत प्रकरणमा सामाजिक सञ्जालमा अनेक टिप्पणी भइरहेको छ।

गत बुधबार विमानस्थलका प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको दाबी गर्दै गायिका राउत फेसबुकमा लाइभ आएकि थिइन् ।

प्रहरीले विमानस्थलको सिसीटिभि फुटेजनै सार्वजनिक गरिसकेको छ । 

गयिका राउत र प्रहरीबारे सेलिब्रेटी हरुले पनि टिपप्णी गरिरहेका छन् । 

चर्चित नायिका करिश्मा मानन्धरले राउत प्रकरणमा यस्तो लेखेकि छन् । 


प्रतिक्रिया दिनुहोस्