अष्ट्रेलियामा भारी वर्षासँगै आँधी आउने खतरा

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : ५७


सिड्नी । अष्ट्रेलियामा भारि वर्षा सँगै बाढि र आँधी बेहरी आउँने चेतावनी दिइएको छ ।

वितेको १२ घण्टामा दक्षिणपूर्व क्वीन्सल्याण्ड लगायतका क्षेत्रमा भारि वर्षा भएको छ । पूर्वी तटमा मुसलधारे वर्षाले कतिपय क्षेत्र डुबानमा परेका छन् ।

बर्षा सँगै आँधीबेहरी आउँन सक्ने चेतावनी दिइएको छ ।  त्यँहाको मौसम विभागले मुसलधारे वर्षा सँगै थप संकट निम्तिनसक्ने भन्दै सचेत रहन आग्रह गरको छ।

भारि वर्षाले आगलागि भएको क्षेत्रमा भने खुशीयाली ल्याएको छ ।   

अत्यधिक गर्मी र विनाशकारी आगलागि पछि शनिबार ठूलो वर्षा भएको हो । बाढीले क्विन्सल्याण्डमा प्रमुख राजमार्गहरू बन्द भएका छन् ।


प्रतिक्रिया दिनुहोस्