एभरेष्ट बैंक र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ४२


काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकिङ्गबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच बिहिबार उक्त कार्यक्रमका लागि सम्झौता भएको हो ।

यो सम्झौता अनुसार एनबीआईले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।


प्रतिक्रिया दिनुहोस्