असनरत डा.केसीलाई वार्ता गर्न सरकारले बोलायो

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ३९


काठमाडौं । सरकारले अनसनरत डा.गोविन्द केसीसँग वार्ता गर्ने भएको छ।

धनगढीमा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना भएका छन्।

अस्पतालमा उपचाररत रहेका केसीलाई वार्तामा आउन सरकारले आग्रह गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले एक विज्ञप्ति जारी गर्दै डा.केसीलाई वार्तामा आउन आग्रह गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्