आज अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  २ : ३५


काठमाडौँ । आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।  

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ४ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ७१ पैसा छ।        

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ६६ पैसा छ।   

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्