यमबुद्धको सम्झनामा शान्ति दौड, मेयर बालेन प्रमुख अतिथि

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ०४


काठमाडौं । सुसाइड गरेर मृत्युवरण गरेका र्यापर अनिल अधिकारी (यमबुद्ध) को सम्झनामा शान्ति दौड हुने भएको छ।

सो कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ प्रमुख अतिथिको रूपमा सहभागी हुने भएका छन्।

र्यापर आशिष राना (लाउरे), मानस घलेलगायत पनि सो कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्