गगन थापालाई डेंगी संक्रमण

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : ३०


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ।

उनलाई ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको परिवारले जनाएको छ। उनी अहिले घरमै आराम गरिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्