वर्षाले जलेश्वर-बर्दिबास सडकखण्ड अवरुद्ध

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १२ : ०२


बर्दिबास । महोत्तरी जिल्लाको प्रमुख राजमार्ग जलेश्वर–बर्दिबास सडकखण्डमा यातायात अवरुद्ध भएको छ । 

सडक चौडाइ कार्य जारी रहदा  वर्षात्ले दुई दिनदेखि सडक अवरुद्ध बनाएको जनाइएको छ ।

४२ किलोमिटर सो सडकखण्डमा सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरु समस्यामा परेका छन् 
 


प्रतिक्रिया दिनुहोस्